यसरी हुँदैछ पहिचान नखुलेका शवको व्यवस्थापन
सरकारले विभिन्न जिल्लाहरूबाट संकलित बेवारिसे तथा पहिचान नखुलेका शव एवम् शरीरका अंगहरूको व्यवस्थापन सुरु गरेको छ। स्वास्थ्यमा हुन सक्ने सङ्क्रमण तथा जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले नेपाल प्रहरीले शव व्यवस्थापन थालेको हो। संकलित शवहरूको संख्या बढ्दै गइरहेको र शव गृहको अभावका कारण शवहरू सड्न सुरू भइसकेकाले शव व्यवस्थापन थालिएको प्रहरीको भनाइ छ।‘सङ्क्रमण तथा महामारी फैलिन सक्ने जोख
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







